बेलायतले फर्कायाे नेपालबाट ७ सय नागरिक

लन्डन — बेलायत सरकारले कोभिड–१९ पछि जारी लकडाउनका कारण विदेशमा फसेका आफ्ना ३० हजारभन्दा बढी नागरिक फिर्ता ल्याएको छ । बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका नागरिक ल्याएको हो । कोरोना संक्रमण रोक्न अधिकांश मुलुकले अन्तर्राष्ट्रिय उडान रोकेपछि हजारौं बेलायती विदेशमा अलपत्र थिए । ब्रिटिस परराष्ट्र मन्त्रालय (एफसीओ) ले विज्ञप्तिमा जनाएअनुसार … Continue reading बेलायतले फर्कायाे नेपालबाट ७ सय नागरिक